annapurna add

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संठनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा प्रदर्शन गर्न भएको छ ।

तनहुँले जारी गरेको निषेधाज्ञा कांग्रेस वरिष्ठ नेता पौडेलले तोडेपछि, अनि प्रहरीले पक्राउ गर्याे

प्रहरीले किन समात्यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई ?

pdनेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार (आज) साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।

नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न लागि भएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो ।

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।

hnn

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...