annapurna add

यही माघ १० गते शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको नेतृत्वमा शालिनदी मेलामा राखिएका हाटबजार कहिले नएकाे अनुगमन यस पटक अनुगमन हुँदा अचम्मित भएका छन्  ।

साँखु प्रहरीको कमाल, हराएकाे माेटर साइकल यसरी पर्याे फेला !

सो अनुगमनमा बाटो ढाकेरै राखिएका पसलहरुलाई व्यवस्थित गरिएको थियो ।

मूलतः शालिनदी र पालुवारी जाने दोबाटोमा र शालिनदी तिरका पूजा सामग्री बेच्ने पसलहरुले बाटो छेकेको गुनासो आईरहेको थियो । त्यसैक्रममा केही स्थानीय व्यापारीहरुले समितिले आफैले भाडामा लगाएका स्टलहरुका कारण भक्तजनहरुलाई अप्ठेरो परेको विषय मेयर सुवर्ण श्रेष्ठ समक्ष राख्नुभएको थियो ।

शंखरापुरमा प्याराग्लाईडिङ्गमा पर्यटकको आकर्षण !

केही स्थानमा पसलहरु सार्र्ने क्रममा पसलका केही सामग्रीहरुमा क्षति पुगेको विषयमा समेत गुनासाहरु आएका थिए ।

अनुगमनका क्रममा केही स्थानमा अवाञ्छितरुपमा माग्न बसेकोहरुलाई सोही दिन साँझ हटाउने निर्देशन मेयर श्रेष्ठले दिए ।

अनुगमनपछि सबै पसलेहरुलाई बाटो छेक्ने गरी पसलहरु नराख्न अनुरोध गर्दै अटेर गरिएमा तत्काल नगर प्रहरी र महानगरीय प्रहरी प्रभाग साँखुको पहलमा बलपूर्वक भएपनि ती व्यापारीहरुको सामान कब्जामा लिई कारवाही गरिने बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर