tealaya add

shotout kantipathnews

काठमाडौं : रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्। जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरेकाे छ ।

बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताए।

स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा लुटेराहरुको समूहले  महेन्द्रमाथि गोली हानेको बताए।  सबै पैसा पनि लुटेराले लगेका छन्। 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर