1478958692 banner ad format

 
 

सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी गाउँपालिका वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जानेक्रममा शनिबार जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ ।

Solukhumbu accident

ना१ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् ।

११ जना यात्री बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र गम्भीर घाइते भएका अन्य चारजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । 

प्रकासित मिति

Loading...

 

yummyfood