काठमाडौं – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म सात स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।

 

कहाँ कसले जिते ?

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)

धनुषाको हंसपुर नगरपालिका मेयर–रामज्ञान मण्डल

नेपाली कांग्रेस

रौतहटको परोहा नगरपालिका मेयर–शेख वकिल

माओवादी केन्द्र

सिरहाको कर्जन्हा नगरपालिका मेयर–गंगा पासवान

नेकपा एमाले

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष–हरिनारायण चौधरी 
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष–डम्बरबहादुर राउत
सप्तरीको सप्तकोशी नगरपालिका मेयर–उत्तम गौतम

फोरम लोकतान्त्रिक

सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष–जवाहरलाल यावद

उपप्रमुख पदमा विजयी 

राष्ट्रिय जनता पार्टी 

धनुषाको हंसपुर नगरपालिका उपमेयर–रेणु झा

नेपाली कांग्रेस

पर्साको पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष–ममता चौधरी
रौतहटको परोहा नगरपालिका उपमेयर–सुगन्धी गिरी

माओवादी केन्द्र

सिरहाको कर्जन्हा नगरपालिका उपमेयर–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले

धनुषाको बटेश्वर गाउँपालिका उपाध्यक्ष–डम्बरबहादुर राउत
सप्तरीको सप्तकोशी नगरपालिका उपमेयर–आशा चौधरी

फोरम लोकतान्त्रिक

सर्लाहीको विष्णु गाउँपालिका उपाध्यक्ष–उषा देवी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर