annapurna add

Ruth Bader Ginsburg

अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएको छ। महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वोच्च अदालतले जारी गरेको वक्तव्यमा न्यायाधीश गिन्सबर्गको वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो। मेटिस्टाटिक प्याङ्क्रियाटिक क्यान्सरका कारण उनको निधन भएको हो । न्यायाधीश गिन्सबर्गको निधन हुने बेला परिवारका सदस्य साथैमा रहेको अदालतले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...