annapurna add

Muma Ram khanal and surya raj acharya

डा. सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग भएका छन् । पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनालले पार्टी संगठनबाट विदा लिएका हुन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यवाद दिने प्रस्ताव समेत पास गरेको एक केन्द्रिय सदस्यले बताए ।

पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव ल्याएपछि उनीहरुलाई विदा गर्ने सोचमा साझा पार्टी पुगेको थियो । अर्को प्रस्ताव एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भन्ने आयो । र पार्टीको सचिवालय र केन्द्रीय कमिटीले एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भनेर निर्णय गरेको छ ।’ एक नेताले भने । पार्टी छाडेपनि वैकल्पिक राजनीति नछाड्ने उनीहरुले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...