crack

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ वटा विमान एक आपसमा ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई ठक्कर दिएको हो ।

ठक्करबाट के कति क्षति भयो भन्नेबारे पूर्ण विवरण आउन बाँकी छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर