1478958692 banner ad format

 
 

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित वटडाँडामा आज अपराह्न ग १ त ३३२४ नं को ट्रयाक्टर पल्टिँदा सोही ठाउँका १५ वर्षीय डम्बर पुन र १२ वर्षीय भूपाल गुरुङको घटनास्थलमै मृत्यु भएको छ । 

ढुङ्गा बोकेर फिरफिरे जाँदै गरेको उक्त ट्रयाक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले हो ।

भण्डारी मृतावस्थामा शुक्लागण्डकी – ४ गाछेपानी नजिकैको भिरमा आज अपराह्न सोही ठाउँ निवासी ३८ वर्षीय हरिप्रसाद भण्डारी मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भण्डारीको लाश सडेगलेको अवस्थामा भेटिएको र शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood