काठमाडौँ -एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।

CPN UML leader Madhav Kumar Nepal

कांग्रेसका दीपक कुइँकेललाई झण्डै दोब्बर मतले हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले २७ हजार ३ सय ६६ मत पाए भने कुइँकेलले १४ हजार ९ सय मत पाए । साझा विवेकशील पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत पाए ।

२०७० सालको दोस्रो संविधानसभामा निर्वाचित नेपालले उपनिर्वाचनमा सो क्षेत्र छाडेपछि कुँइकेल निर्वाचित भएका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...