1478958692 banner ad format

 
 

काठमाडौँ - अहिलेसम्म भएको १ सय ६६ स्थानको मतगणनाको हामीलाई प्राप्त पछिल्लो मतपरिणाम अनुसार कसले कति जिते नामसहित विवरण यस्तो छ |

UML Vs Congress Vs Maoists

नेपाली कांग्रेसबाट विजयी नगरप्रमुख तथा गाउँपालिकाका अध्यक्षहरु

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना 
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा 
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा (निर्विरोध) 
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले 
५ मुस्ताङ, थाकसाङ गाउँपालिका: उम्मेदवार बुद्धिप्रसाद शेरचन 
६ जाजरकोट, कुशे गाउँपालिका:  हरिश्चन्द्र बस्नेत 
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः  सुवर्णकुमार विष्ट 
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः  फेन्चोक छेप्तेन गुरुङ 
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः  नगेन्द्रबहादुर मल्ल 
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा 
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल 
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ 
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी 
१४ पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी 
१५ सल्यान, त्रिवेणी गाउँपालिका:  मानबहादुर डाँगी 
१६ रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल 
१७ जाजरकोट, बारेकोट गाउँपालिका:  महेन्द्र शाही 
१८ लमजुङ, मध्यनेपाल नगरपालिका:  रमेशराज पाण्डे 
१९ काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका: प्रेमबहादुर तिमल्सिना 
२० जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत 
२१ मुगु , कार्मारोंग गाउँपालिका: छिरिङ क्याप्ने 
२२ नवलपरासी, हुप्सिकोट गाउँपालिका:  लक्ष्मी पाण्डे 
२३ नवलपरासी,बुलिङटार गाउँपालिकाः शशी वास्ताकोटी 
२४ नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा 
२५ सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान 
२६ हुम्ला, सिमीकोट गाउँपालिकाः पदम बहादुर लामा 
२७ सुर्खेत, चिङगाड गाउँपालिकाः देवबहादुर चन्द 
२८ कास्की, अन्नपुर्ण गाउँपालिकाः युवराज कुँवर 
२९ बागलुङ, गलकोट नगरपालिकाः भरत शर्मा गैरे 
३० म्याग्दी, बेनी नगरपालिकाः हरिकुमार श्रेष्ठ 
३१ नुवाकोट, तादी गाउँपालिकाः नारायण पाण्डे 
३२ गोरखा, गण्डकी गाउँपालिकाः होमबहादुर राना 
३३ काभ्रे, तेमाल गाउँपालिकाः सलामसिंह लामा 
३४ म्याग्दी मालिका गाउँपालिकाः श्रीप्रसाद रोका 
३५ दोलखा, वैत्यश्वर गाउँपालिकाः छवि लामा 
३६ तनहुँ, आबुखैरनी गाउँपालिकाः गिरबहादुर थापा 
३७ धादिङ, खनियाबास गाउँपालिकाः रणबहादुर तामाङ
३८ लमजुङ, दुधपोखरी गाउँपालिकाः छुपीमाया गुरुङ 
३९ चितवन इच्छाकामना गाउँपालिकाः गीता गुरुङ 
४० सल्यान, छत्रेश्वरी गाउँपालिकाः सन्तोस केसी 
४१ म्याग्दी,अन्नपूर्ण गाउँपालिकाः डमबहादुर गर्वुजा पुन 
४२ सुर्खेत, बराहताल गाउँपालिकाः तेजबहादुर बस्नेत 
४३ गोरखा,अजिरकोट गाउँपालिकाः फणिन्द्र धिताल 
४४ गोरखा, सिरानचोक गाउँपालिकाः राजु गुरुङ 
४५ तनहुँ, ऋसिङ गाउँपालिकाः राजेन्द्रकृष्ण श्रेष्ठ 
४६ स्याङ्जा, चापाकोट नगरपालिकाः शिवकुमार गिरि 
४७ सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाः निमाग्याल्जेन शेर्पा 
४८ जुम्ला, चन्दननाथ नगरपालिका: कान्तिका सेजुवाल 
४९ ललितपुर, बागमती नगरपालिका:  वीरबहादुर लोप्चन 
५० नवलपरासी, देवचुली नगरपालिका: पूर्णकुमार श्रेष्ठ 
५१ काठमाडौं, दक्षिणकाली नगरपालिका: मोहन बस्नेत 
५२ नुवाकोट, दुप्चेश्वर गाउँपालिका : योगेन्द्रसिंह तामाङ 
५३ स्याङ्जा, अर्जुन चौपारी गाउँपालिका : दीर्घनारायण अर्याल 
५४ काभ्रे, रोशी गाउँपालिका : दलबहादुर लामा 
५५. नवलपरासीको मध्यविन्दु नगरपालिका : चन्द्र बहादुर राना 
५६. बाग्लुङको निसी गाउँपालिका :  गिरबहादुर थापा
५७. धादिङको ज्वालामुखी गाउँपालिकाका :  विनोद तिमिल्सिना
५८. गोर्खाको थार्चे गाउँपालिका : सल्लबहादुर गुरुङ
५९. म्याग्दीको रघुगंगा गाउँपालिकाका: भवबहादुर भण्डारी
६०. दैलेखको दुल्लु नगरपालिका :  घनश्याम भण्डारी
६१. दैलेखको नौमुले गाउँपालिका : भदे बुढामगर
६२. दोलखाको बिगु गाउँपालिका :  युधिष्ठिर खड्का
६३. स्याङ्जाको भीरकोट नगरपालिका :  छायाराम खनाल
६४. पर्वतको जलजला गाउंपालिका : यामबहादुर मल्ल

 

एमालेले विजय हासिल गरेका स्थानहरु

१. जाजरकोट, शिवालय गाउँपालिका : नरेन्द्रकुमार शाही 
२. डोल्पा, ठूलीभेरी नगरपालिका : गणेशबहादुर शाही 
३. डोल्पा, शेफोक्शुण्डो गाउँपालिका : तसी तुन्डुक गुरुङ 
४. डोल्पा, काइके गाउँपालिकाः अंगद राना 
५. मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले 
६. मनाङ, चामे गाउँपालिका : लोकेन्द्र बहादुर घले 
७. मुस्ताङ, घरपझोङ गाउँपालिक : आशबहादुर गुरूङ 
८. कास्की, मादी गाउँपालिका : वेदबहादुर गुरुङ 
९. स्याङ्जा, फेदिखोला गाउँपालिका : घनश्याम सुवेदी 
१०. तनहुँ, देवघाट गाउँपालिका : दुर्गाबहादुर थापा 
११. ललितपुर, महाङ्काल गाउँपालिका : रामचन्द्र दाहाल 
१२. सल्यान, ढोरचौर गाउँपालिका : चित्रबहादुर चलाउने 
१३. रसुवा, गोसाइकुण्ड गाउँपालिका: कैसाङनुर्पु तामाङ 
१४. दैलेख, नारायण नगरपालिका: रत्नबहादुर खड्का 
१५. कास्की, रुपा गाउँपालिका: नवराज ओझा 
१६. पर्वत, महाशिला गाउँपालिका : राजु पौडेल 
१७. स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर 
१८. जुम्ला, तिला गाउँपालिका: रतननाथ योगी 
१९. जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती 
२०. हुम्ला, अदानचुली गाउँपालिका: दलु फडेरा 
२१. कास्की, माछापुच्छ्रे गाउँपालिका: कर्णबहादुर गुरुङ 
२२. स्याङ्जा, आँधिखोला गाउँपालिका: सुधिर पौडेल 
२३. डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका: ओमबहादुर बुढा 
२४. रसुवा, कालिका गाउँपालिका: सिताकुमारी पौडेल 
२५. दोलखा, जिरी नगरपालिका: टंक जिरेल 
२६. मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ 
२७. दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा 
२८. दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही
२९. रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार 
३०. रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार 
३१. सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल 
३२. मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा 
३३. धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल 
३४. मकवानपुर, कैलाश गापः टंक मोक्तान 
३५. कास्की, माछापुच्छ्रे गापः सूर्यप्रसाद लम्साल 
३६. दैलेख, ठाँटीकाँध गापः धिरबहादुर शाही 
३७. धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य 
३८. पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा 
३९. सिन्धुली, फिक्कलः धन कार्की 
४०. दैलेख, चामुण्डा–बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही 
४१. बाग्लुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा 
४२. काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल 
४३. काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ 
४४. धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य 
४५. तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना 
४६. सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः केदार क्षेत्री 
४७. सल्यान, कपुरकोट गाउँपालिकाः भिमबहादुर सेन 
४८. कालिकोट, खाँडाचक्र नगरपालिकाः जशिप्रसाद पाण्डे 
४९. धादिङ, नेत्रावती गाउँपालिकाः दुर्गा कुमार शाक्य 
५०. लमजुङ, मर्स्याङ्दी गाउँपालिकाः अर्जुन गुरुङ 
५१. म्याग्दी, धौलागिरी गाउँपालिकाः थम्सरा पुन 
५२. सिन्धुपाल्चोक, पाँचखाल थाङपाल गाउँपालिकाः टासी लामा 
५३. नुवाकोट, तार्केश्वर गाउँपालिका : रामबहादुर वस्ती 
५४. सल्यान, कालिमाटी गाउँपालिकास् दानबहादुर खत्री 
५५. रामेछाप, रामेछाप नगरपालिका : रोशन पाख्रिन 
५६. रामेछाप, मन्थली नगरपालिका : रमेश बस्नेत 
५७. पर्वत, बिहादी गाउँपालिकाः कमलप्रसाद भुसाल 
५८. बाग्लुङ, बाडीगाड गाउँपालिकाः मेहरसिंह पाइजा 
५९. धादिङ, गंगाजमुना गाउँपालिकाः बलबहादुर अधिकारी 
६० सुर्खेत, लेकबेसी नगरपालिका : गगनसिंह सुनार
६१. दैलेखको भगवतीमाई गाउँपालिका : दानबहादुर थापा
६२. स्याङ्जाको कालिगण्डी गाउँपालिका : खिमबहादुर थापा
६३. जाजरकोट, छेडागाड नगरपालिकाः लालबहादुर महतरा
६४. रामेछाप, लिखु गाउंपालिकाः गोविन्दबहादुर खड्का

 

नेकपा माओवादी केन्द्रका विजयी भएका नगरप्रमुख तथा अध्यक्षहरु 
१. डोल्पा, मुडकेचुला गाउँपालिका दतबहादुर शाही 
२. जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया 
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी 
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही 
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन 
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही 
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल 
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी 
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन 
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान 
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम 
१२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्ण्सिंह थापा 
१३ वागलुङ , ताराखोला गाउँपालिकास् प्रकाश घर्ती 
१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी 
१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागाई 
१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती 
१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान 
१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ 
२० हुम्ला, नाम्खा गाउँपालिका : विष्णु तामाङ 
२१ सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी 
२२ रुकुम, चौरजहारी नगरपालिका : विशाल शर्मा 
२३ रामेछाप, दोरम्बा गाउँपालिका : कमानसिंह मोक्तान 
२४ कालिकोट, रास्कोट नगरपालिका : काशीचन्द्र बराल
२५. जाजरकोटको नलगाढ नगरपालिकाका : टेकबहादुर रावल
२६. गोरखाको शहिद लखन गाउँपालिका : रमुशबाबु थापा 

प्रकासित मिति

Loading...