1478958692 banner ad format

 
 

बीरगंज  । नेपाल संघीय समाजबादी पार्टी नेपाल को पोखरिया नगरपालिका को भेडि़हारिमा कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

Unholy alliance of local level elections Yadav
नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादव ले आफ्नो मंतब्यम मा स्थानीय तह को निर्बाचन अपवित्र गठबंधन भएको बताये।एमाले,रा प्र पा,नेपाली कांग्रेश, माओबादी, फोरम नेपाल, नया शक्तिले मधेस आंदोलन को अधिकार, पहिचान, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एजेंडा लाई कमजोर र मधेश लाई बीभाजित गर्ने षडयंत्र मूलक सुनियोजित रणनीतिमा लागेको यादवले बताए।

तसर्थ जब सम्म मधेश को मांग पूरा हुँदैन तब सम्म चुनाव मा नजाने मधेशी जनता को भावना लाई बुझेर नेपाल संघीय समाजबादी पार्टी मधेशको जनताको भावना बुझेर सो भावना अनुरूप चलने यादव ले बताए।


साथै बिभिन्न पार्टी परित्याग गरेर करीब ३०० जना पार्टी प्रबेश गरेको यादव ले बताउनु भयो।बिंदा साह कनु,सोनालाल चौरसिया,सैय्यद खान पैठान(माओबादी),दिनेश प्रसाद(तमलोपा),भोज मियां( एमाले),शंकर राउत (नेपाली कांग्रेस),रामजी प्रसाद चौरसिया ( फोरम नेपाल) लगायत करीब पार्टी प्रबेश गरेका छन ।

उनिहरु लाई संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहा ले टिका र फूलमाला लगाई स्वागत गर्नु भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि राज कुमार यादव विशिष्ठ अतिथि नथुनी प्रसाद कुशवाहा स्वागत मंतब्य रामनाथ प्रसाद चौरसिया अतिथि मा अखिलेश यादव,भिसम सिंह,दिप नारायण रौनियार,रबहादुर राउत कुर्मी,साधु यादव,बाबुनन्द गिरी,चोकट नेपाल संघीय समाजबादी पार्टी नेपाल को पोखरिया नगरपालिका को भेडि़हारिमा कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादव ले आफ्नो मंतब्यम मा स्थानीय तह को निर्बाचन अपवित्र गठबंधन भएको बताए । एमाले,रा प्र पा,नेपाली कांग्रेश, माओबादी, फोरम नेपाल, नया शक्तिले मधेस आन्दोलनको अधिकार,पहिचान, राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक एजेंडा लाई कमजोर र मधेश लाई बीभाजित गर्ने षडयंत्र मूलक सुनियोजित रणनीतिमा लागेको यादवले बताए।


तसर्थ जब सम्म मधेश को मांग पूरा हुँदैन तब सम्म चुनाव मा नजाने मधेशी जनता को भावना लाई बुझेर नेपाल संघीय समाजबादी पार्टी मधेश को जनता को भावना बुझेर सो भावना अनुरूप चलने यादवले बताए। साथै बिभिन्न पार्टी परित्याग गरेर करीब ३०० जना पार्टी प्रबेश गरेको यादवले बताए।

बिंदा साह कनु,सोनालाल चौरसिया,सैय्यद खान पैठान(माओबादी),दिनेश प्रसाद(तमलोपा),भोज मियां( एमाले),शंकर राउत (नेपाली कांग्रेस),रामजी प्रसाद चौरसिया ( फोरम नेपाल) लगायत करीब पार्टी प्रबेश गरेका छन ।


वहाँ हरु लाई संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहाले टिका र फूलमाला लगाई स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि राज कुमार यादव विशिष्ठ अतिथि नथुनी प्रसाद कुशवाहा स्वागत मंतब्य रामनाथ प्रसाद चौरसिया अतिथि मा अखिलेश यादव,भिसम सिंह,दिप नारायण रौनियार,रबहादुर राउत कुर्मी,साधु यादव,बाबुनन्द गिरी,चोकट गिरी,बलाकि राम ले आ आफ्नो मंतब्य ब्यक्त गरेका थिए।,बलाकि रामले आ आफ्नो मंतब्य ब्यक्त गरेका थिए।

प्रकासित मिति

Loading...

 

yummyfood