सप्तरी - सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन् । 

Upendra Yadav

जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भए । 

उन का निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गरे । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर