1478958692 banner ad format

 
 

काठमाडौं। निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको काम आजदेखि सुरु गरेको छ ।

Voter identity card

आइतबार हुने चुनावका लागि आजदेखि तीन दिनसम्म सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

मतदानसम्बन्धी अन्योल हटाउन आयोगले मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood