annapurna add

मानव जीवनका लागि यौन अपरिर्हाय चिज हो । के युवा, के बयस्क सबैलाई यसको आवश्यकता पर्दछ । धेरैको चाहना यसबारे जान्ने हुन्छ, अनुभव लिने हुन्छ । त्यो ठुलो कुरा होइन । उमेर पुगेका युवा युवतीहरु वैवाहिक जीवनमा बाँधिएर यौन तिष्र्णा मेट्नु र यसबारे अनुभव लिनु स्वभाविक हो ।

तर, पछिल्लो समय यौनका बिषयमा विभिन्न जिज्ञासा र कोलहुलता मेटाउन यसबारे बनेका भिडियो, तस्बिरहरु हेरिने गरिन्छन् । त्यो नेपाल लगायत विश्वभर हेर्ने गरिन्छ । तर, एकबर्ष अघिदेखि नेपाल सरकारले त्यस्ता भिडियो (र्पोनसाइट) लाई अस्लिल सामाग्री मान्दै प्रतिवन्ध गरेको छ ।

गतबर्ष अक्टोबरसम्मको तथ्याङअनुसार २० हजार त्यस्ता पोर्नसाइटहरु नेपालले बन्द गरिसको छ ।
त्यस्ता अस्लिल भिडियोले समाजमा अपराध, हिंसा बढाउन उत्साहित गरेको सरकारको ठहर छ ।

सरकारले त्यस्ता पोर्नसाइटहरु बन्द गरेपनि अझै पुर्णरुपमा ति साइडहरु बन्द हुन सकेका छैनन् । विश्वका कतिपय देशका यौनलाई खुल्ला रुपमा हेर्ने गरिन्छ ।

यौनलाई अति नै महत्वपुर्ण चिज ठानी यस बिषयमा विश्वका प्रख्यात विश्वबिद्यालयहरुले पनि विभिन्न अनुसन्धानगरी धेरै तथ्यहरु बाहिर ल्याएका छन् ।

ति तथ्यहरुमध्ये विश्वका कुन देशमा यौनबारेका भिडियो (पोर्नसाइट) हरु बढि हेरिने गरिन्छ भन्नेबारे छोटो जानकारी दिदैछौ । यो जानकारी हामीले साप्ताहिकको सहयोगको तयार गरेका हौं ।

– हरेक दिन संसारभर ६ करोडभन्दा बढी मानिसले इन्टरनेटमा निःशुल्क पोर्नसाइट हेर्छन्, तीमध्ये दुईतिहाइले कार्यालयको कम्प्युटरमै त्यस्ता सामग्री हेरेको पाइएको छ ।

– सयमा ९० जना बेलायती महिलाले जीवनमा एक न एकपटक पोर्न सामग्री हेरेका छन् ।

– ४० प्रतिशत महिला पुरुषको तुलनामा महिलाकै नांगो शरीर हेर्न रुचाउँछन् ।

– ३० प्रतिशत मानिस केटी–केटीबीचको समलिंगी यौनव्यवहार प्रदर्शित पोर्न सामग्री हेर्न रुचाउँछन् ।

– पोर्न सामग्री हेर्नेहरूको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको एक अध्ययन अनुसार अनलार्ईन पोर्नोग्राफीको दर जाडो तथा ग्रीष्मयाममा अन्य मौसमको तुलनामा निकै बढी हुन्छ ।

– बेलायतमा गरिएको अध्ययनअनुसार पुरुषहरू होटलको कोठामा पुग्नेबित्तिकै त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ कि छैन भनेर जाँच गर्छन् ।

– दसौं हजार अस्ट्रेलियन हरेक दिन ५ घण्टा पोर्न चलचित्र हेर्न खर्च गर्छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर