1478958692 banner ad format

 
 

काठमाडौको बसुन्धारामा बिहान जेब्रा क्रस गर्दै गरेको अबस्थामा एक महिलालाई ना. ४ ख ४२६२ नम्बरको  बसले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको छ।

Zebra krasamai bus hit the woman died

जेब्रा क्रसबाट पैदल यात्रुले बाटो काट्दै गर्दा चालकहरुले आफ्नो सवारी साधनलाई रोकेर पैदल यात्रुलाई प्राथामिकताका साथ पहिला जान दिनुपर्छ भन्ने कुराको हेक्का नराख्दा यस्ता दुर्घटनाहरु हुने गरेको छ ।

ट्राफिक प्रहरीले जथाभाबी बाटो काट्ने पैदल यात्रुहरुलाई कारबाहीको अभियान चलाउदै गर्दा जेब्रा क्रसमा गाडी बिस्तारै नचलाउने र गाडी नरोक्ने सवारी चालकहरुलाई कारबाही गर्ने गरेको देखिदैन।

प्रकासित मिति

Loading...

 

yummyfood