annapurna add

समाचार

साझा पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार निरुपमा यादबलाई चयन

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार चयन गरेको छ। केन्द्रीय समिति सदस्य तथा अधिवक्ता निरुपमा यादबलाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको हो। सप्तरीमा जन्मिएक ... ....

एमालेले उपमहानगरपालिकामा उम्मेदारको अन्तिम टुंगो लगाउने प्रयास, को को मेयरमा आकांक्षी ?

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा नेकपा एमाले आन्तरिक रुपमा उम्मेद्वार छनौटमा लागेको छ । यसैक्रममा एमालेले देशभरका उपमहानगरपालिकामा उम्मेदारको अन्तिम टुंगो लगाउने प्रयास गरिरहेको छ । मेयरमा आक ... ....

निर्वाचन दुई चरणमा, प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते हुने

सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारीअनुसार निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन दुई चरणमा ग ... ....

भित्तामा ठोक्किएर विमानको पखेटा फुट्यो, दुर्घटनाबाट जोगियो सीता एयर

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहा ... ....

सैनिक परीक्षार्थी पनि नक्कली, २ पक्राउ

नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका प्रहरी कार्याल ... ....

दुई ट्रक एकापसमा ठोकियो, १ को मृत्यु, छजना घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको ... ....

एमडिएमएस तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी, दुई चिकित्सक पक्राउ

चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद् ... ....

माछा मार्न गएका २ युवाको डुबेर मृत्यु

मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ । माछा मार ... ....

Loading...