1478958692 banner ad format

 
 

एउटा हिंसा नसेलाउदै अर्को देखियो फेरि

आठ महिनाकी बच्चीको गला रेटियो फेरि ।

सृष्टि बन्द हुने चेतावनी दिन्छौं अब हामी 
पोखरामा अर्की छोरीको लास भेटियो फेरि।

स्कुल कलेज समेत सुरक्षित भेटिएनन् यहाँ 
शिक्षकबाटै अतृप्त यौनको प्यास मेटियो फेरि।

खै कस्ले सुरक्षा गर्छ सृष्टि कर्ताको यहाँ ?
हर बखत छोरी-चेलीकै गला घोटियो फेरि ।

सरकार ! स्कुलकलेज हैन,सुधार केन्द्र खोल,
मृत्युदण्ड नहुदा सृष्टि दलदलमा घचेटियो फेरि ।।

                                                      - देवि पराजुली

प्रकासित मिति

Loading...

 

yummyfood