1478958692 banner ad format

 
 

गजलकार : अश्रु नेपालकाे  गजल : अत्याचार त गरेकै हुन मलाई माया गर्नेले, कसैको इशारामा नचल्ने अब अडान मानेकी छु।

Kantipath Gajal Asru nepal min 
अश्रु नेपाल
गजलकार

गजल  

ईश्वरले जे जे दिए सबैलाइ बरदान मानेकी छु।
कसैको इशारामा नचल्ने अब अडान मानेकी छु।।

चमत्कार त भएकै हो दुईटा मुटु सँगै जोडियो ।
जोडिनु अनि छुटिनु नि मैले बिज्ञान मानेकी छु।।

मीठो अत्याचार त गरेकै हुन मलाई माया गर्नेले ।
गर्यौ बेइज्जत जति सक्यौ त्योनि सम्मान मानेकी छु।।

गुनासो छैन कोहि सँग कस्ले के गर्यो या के गरेन ।
परिवार छ मेरो त्यही रमाउने बिधान मानेकी छु।

ईश्वर खोज्दै तिर्थ धाम धाउदै हिड्नेलाइ के भनौ ।
मैले त जन्म दिने आमाबालाइ भगवान मानेकी छु।

 

 

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood