1478958692 banner ad format

 
 

सबै कुरा छन त आइरहन्छन् ।

नत्र कहाँ आफन्त आइरहन्छन् ?? ।।

 

 आँसु बगाएरै मन शान्त पर्नुपर्छ ।

दु:ख दिन सामन्त आइरहन्छन् ।।२।।

 

यो वर्ष पलाएन पिरतीका आँकुरा ।

फेरि फेरि वसन्त आइरहन्छन् ।।३।।

 

मेरो रुपले हो वा बुलन्द आवाजले हो ।

लर्को लागेर अनन्त आइरहन्छन् ।।४।।

Euta Bulanda Aawaj 2

पुरु रिजाल धादिङ सिम्ले ।।

प्रकासित मिति

Loading...