annapurna add

gajal- कुशल गाउँले

एकतिर पैसा अर्को तिर दुश्मन भरपुर देखिन्छ
बिचमा अभाब संगै बस्नलाई मन्जुर देखिन्छ॥

हारले गर्दा घाईते भएको मान्छेले यहि बुझ्नुस्
हिम्मत गर्ने जो कै मान्छे होस् बहादुर देखिन्छ॥

चाहिएमा हर दुश्मनले मेरो ठेगाना याद राख्नु
गाउँमा एउटा ढल्न लागेको घर जरूर देखिन्छ॥

सुनेको थे ताजमहल बनाउनेको हात काटियो
मैले के बनाए मित्र गलै काट्न आतुर देखिन्छ॥


प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर