tealaya add

surat gajal
प्रेमरोगी उपचारमा खर्च अति गर्छ ।

रोग निको हुँदैन र पनि ओखती गर्छ ।

मान्छेले हितैषी मान्छेलाई भुलिदिन्छ
जुनदिन उसले अलिकति प्रगति गर्छ।

पेटमा असर पार्ने काम औषधिले गरेथ्यो
मुटुमा असर पार्ने काम पिरती गर्छ।

पिएपछी हमला त म पनि गर्छु
नपिएरै ममाथी हमला श्रीमती गर्छ।

सुरत भण्डारी साधना

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर