1478958692 banner ad format

 
 

गजल

तिलको कुरा पहाड झैं बढ्न थालेको छ

तिम्रो माया मतिर झन गड्न थालेको छ

दिन्छौं कि त धोका थुक्छ कि यो समाजले

यो मन भित्रै अात्तिएर डढ्न थालेको छ

के छ कान्छा तिम्रो विचार भनी सोध्दा

मैले त्यो उकाली एक्लै एक्लै चढ्न थालेको छ

तिम्ले वास्तै नगरेर बिच बाटोमै छोड्यौ

त्यो याद नशा नशा बग्दै सढ्न थालेको छ

"गायत्री" झैँ जपेकी छु तिम्रै नाम मैले यो

मनले तिमी मात्र पढ्न थालेको छ

gayatri bhattarai

 लेखक : गायत्री भट्टराई, नुवाकोट 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood