1478958692 banner ad format

 
 

 

गजल 

बोलिबचन मिठो छ,मान्छे रैछिन काली
एक नजरमा लठ्ठै,पार्ने रैछिन उनि जाली

चोखो मायाँ गर्छु भन्ने कति अाए 
उनि मलाई पर्खेर,बसेकी रैछिन खाली ।।

जिस्कन मन लाग्छ,रिसाउदै गर्छिन गाली
नाता हाम्रो नजिक हो,पर्छिन दाईको साली

नबोलोै भन्दा पनि, झनै बोल्न मन लाग्छ
गाँठ वाला नभएर पाईला अन्तै चाली।।

घत्त पर्ने कुरा गर्दा उसले बजाउँछे ताली
एउटा अोैँठी गिफ्ठ दिएथे,झोकैले फाली

किन यति साह्रो अाक्रोस पोख्छोै प्रिय
तिमिलाई बनाईदिन्छु अाफ्नै बगैँचाको माली।।

चुरिफुरी अति नै भो माग्न अाउँछु यस पाली 
बाढी अायो सबै लग्यो, केहि रहेन अन्न बाली

न अाफ्नो हुन दिई, न अरु कसैको
अर्को ठाउँमा हेर्न जादा उल्टै भाजी हाली।।

Hari thapa min

 हरि थापा 

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles  Avisha Fudong Limbu

    मिस लिम्बू–२०१७ को ताज अविशा फुदोङ लिम्बूलाइ !

    मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोमबार साँझ अविशा पाँचौं मिस लिम्बू ...

  • Kantipathnews Celebrity Profiles  Movie Award

    चलचित्र अवार्ड वितरण !

    नेपाली चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राव ...

  • Kantipathnews Celebrity Profiles rekha thapa

    किन पाइनन् रेखाले टिकट !

    नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली फिल्म क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद ...

yummyfood