1478958692 banner ad format

 
 

हान्न कहिल्यै छाडेन बैरीले पनि

अभागीलाई छेउ लाउछ नदिले पनि

 

कसैले काट्ला कि चोर आइ लग्ला

ढुक्कले बस्न दिएन सम्पतिले पनि

 

केही गजल लेख्यो कविता लेख्यो

भाग्य लेख्न सकेन मसिले पनि

 

दाजु भाइ इष्ट मित्रको त के कुरा गर्नु

भिना पाए भुल्दी रैछिन दिदीले पनि

 

धन सम्पत्तिको निम्ति बोलीचाली छैन

मर्नु छ गरिबले पनि धनिले पनि

 

Gazal Raaz bista

लेखक : राज बिष्ट

प्रकासित मिति

Loading...