tealaya add

•गोविन्द नेपाल
 
मानिसको जीवन
र 
सल्किएको चुरोटबीच
यहि समानता रहन्छ
कि दुबै
एकसाथ छोट्टिँदै जान्छन् ।
 
झ्वार्र सलाई कोरेर सल्काउँदा
चुरोट मात्र सल्किँदैन
चुरोटमा 
सन्तुष्टिको लामो सर्को तान्दा
जीवन पनि छोट्टिँदै जान्छ ।
         

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर