1478958692 banner ad format

 
 

" प्रिय काठमाण्डोैँ"


तिमी अाफैँमा दुखि छोै,
शहनशिलता छ र अटल छोै,
तिमी धैर्यताको खाँनी होैँ 
तिम्रा पिडा हामीले बुझेका छोैँ
तिमी अाफ्नो छात्तीमा 
घाउँ बनाएर डङग्रङ्ग भुईमा
लमतन्न पछारिएर छटपटाउँदै 
रोईरहेको छोै,
अाफ्नो अस्तित्वको 
सुरक्षा खोजिरहेको छोै,
तिमी अशक्त भएका छोै,
घाईते भएका छोै,
तर हामी बुचपचाईरहेका छोैँ 
लाजपचाईरहेका छोैँ, 
तिमी विरामी भएको थाहाँ भएपछि
तिम्रो उपचारको लागि 
एक्सपट विज्ञको साथमा
सुन्दर डक्टर पठाईसकेको 
अाधा दर्जन महिना विति सक्यो,
तर तिम्रो घाउँ अझै निको हुन सकेन,
उल्टो घाउँ थपिएको छ।।

प्रिय काठमाण्डोैँ 
तिमी,
हजारोैँ नागरिकको काख बन्दिएको छोैँ
हजारोैँ मान्छेलाई सुविधा दिएको छोैँ 
राष्ट्रिय अन्तराष्ट्रिय स्थरमा
अाफ्नो नाम दर्ज गराउन,
चर्चा परिचर्चा कमाउन,
सफल भएको छोैँ ।।
तर किन यति कुरुप भयोैँ?

राजधानी अर्थात देशको मुटु
हरेक जिल्ला सँग नशा जोडिएको छ
अाफ्नै संस्कार छ,यहि बाट अाफ्नो 
सन्देश छाडेको छोैँ, 
धार्मिक,सास्कृतिक,भोैगोलिक
विविधताले भरिपुर्ण 
स्वयभ्भुको डाडाँ होस 
वा पशुपतिको खाल्डो,
विष्णुमतीको जल होस वा
गोदावरीको छहरे खोला् 
एक हत्केलामा सबै अटाउँन
सक्ने महान काठमाण्डोैँ होै तिमी।।

सबैको नजरमा उतिकै 
महत्वकांक्षा र अात्मासन्तुष्टी
दिने महान काठमाण्डोैँ 
अाफु कुरुप भएर पनि 
सुन्दर ब्यक्ति पाएको छोैँ।।

तिमिलाई सुन्दर पार्नकै लागि
तिम्रो प्राकृतिक बुट्टामा अप्राकृतिक
रङ्ग भर्नको निमित सुन्दर ब्यक्ति
ठुलो सोच लिएर हाम फालेको थिए
तर खैँ ति सुन्दर ब्यक्ति अझै सुन्दर भए
मोटाए रिष्टपुष्ट भए तर
तिमी काठमाण्डोैँ चाहीं
जहिल्यै उहिं अनि उस्तै
कस्तो विडम्वना हो यो,
सुन्दर मान्छे,
तिम्रो नाममा रङ्ग भर्न
हतारिदैँ होैँसिदै अाएका थिए
तर खैँ ति मान्छे?
तिमिले सुन्दर मान्छे 
पाएर पनि विधुवा झै बस्नु पर्ने,
तिम्रो पनि अाफ्नै बाध्यता होला
तर हामीले बुझ्न सकेनोैँ काठमाण्डु
र कहिल्यै सोच्न सकेनोैँ 
तिमी यसरी विधुवा झै 
ठिड्ग्रिङ्ग उहिं अनि उस्तै 
भएर बस्नेछोैँ,
अझ विधुवा झै देखिनेछोैँ भनेर..
अक्सर,तिम्रा निम्ती लागिपरेका
तिम्रो निम्ती खरबोैँ बजेट लिएर
बाटो लागेका हरु बाटोमै हराए
उत्तेै विलाए
अाफु सुन्दर भए
अनि तिमिलाई,
विधुवा झै कुरुप बनाए
मेरो प्रश्न छ काठमाण्डु
सुन्दर मान्छे पाएर पनि
तिमी किन सुन्दर हुन सकेनोैँ?

लेखक : हरि थापा 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood