बालकृष्ण लम्साल

lamlas

ढल्दै थियो जब दिन रानी बनायौ
जब बित्यो पुरै रात कहानी बनायौ

उता त चम्कंदो हो तिम्रो त्यो दुनियाँ
यता तिर मलाई त नादानी बनायौ

नसै नसाले तिमी मधहोस भएपछि
पियौ सोमरस मलाई पानी बनायौ

जब छरपष्ट भयो तिम्रो मेरो सम्बन्ध
दुनियाँ भन्छ वा क्या जवानी बनायौ ।।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...