1478958692 banner ad format

 
 

गजलकार हरि थापा का्े गजल

Nepaligajalbyharithapa min

                                                              गजल

मेरै लागि पासो लाग्न डोरी बाटेर गई
त्यो मायाँ जालमा पारी मलाई ढाटेर गई ।

मलाई उ सोझी लाग्थ्यो,तर हैन रैछ,
मेरो विन्रम अनुरोध नमानी,मेरै कुरा काटेर गई।।

माया गरेकै थिए,खै के पुगेन कुन्नी 
उसले मन सँग मन साटेर गई।।

दु:ख सुख खुसि राख्न प्रयत्न गरेकै थिए 
म अर्कै सँग खुसि हुन्छु भनि ऊ अाटेर गई।।

खुब! मै सँग जिवन विताउँछु भन्थी,
त्यो सबै झुट रहेछ,मेरो दिमाख चाटेर गई।।

यी बेकामका कसम पनि,बेकार रहेछ
उल्टै रिसाएर दुध झै फाटेर गई।।

मेरै लागि पासो लाग्न डोरी बाटेर गई
त्यो मायाँ जालमा पारी मलाई ढाटेर गई।।

 

प्रकासित मिति

Loading...

 

yummyfood