1478958692 banner ad format

 
 

सजायाै तिमीले र झार्यौ तिमीले ।

पिलाएर पीयूष मार्यौ तिमीले ॥

म तिम्राे इरादा र साेच्थेँ नशा हुँ ।

बनाएसि पागल नकार्यौ तिमीले ॥

 

जहाँ वास तिम्राे त्यहीँ खाेज्न थालेँ ।

बनी भूँइचालाे लघार्यौ तिमीले ॥

म आदर्श बन्दै बसेथेँ तिमीमा ।

भयाे भार भन्दै उतार्यौ तिमीले ॥

 

सधैँ जीत हुन्थ्याे हिजाेबाट हारेँ ।

छुटेदेखि दाेष्ती पछार्यौ तिमीले ॥

 Nepali Gazal by promad regmi

लेखक : प्रमाेद रेग्मी

थाक्रे-११,धादिङ्ग

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood