tealaya add

nirmala kantipath news

म मान्छे आफ्नै पाराको
थाहा छ संसार साराको
गर्न आउँदैन लफडा
सानोतिनो कुरामा के गर्नु झगडा
नचलाउ म मान्छे सानैदेखि तगडा
जिउँछु म त सधैं हाँसेर
माया हुदैन गाला चाटेर
हात काटेर
यस्तो माया जान्छ फाटेर
एक्लो जिन्दगी बबाल यार
नगर्नु कसैले नि मलाई प्यार
म त एक्लै जिउने भाछु
आफ्नै संसारमा रमाउने भाछु
जिम्मेवारी छ काँधमा
परिश्रम गरि रमाउने भाछु
म मान्छे सिधा
दुनियाँ हुन्छ फिदा
मेरो एक्लो संसार का
खुसीको भण्डार
यो भुन्टीको जात
सधैं मिठो बात
गर्दैन घात

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...