1478958692 banner ad format

 
 

नजानी भुलें सुन्दरी औ सुरामा ।

हरे दैव भन्दै चुटेँ पुर्पुरामा ।।१ ।।

 

चलेको छ हल्ला सबै गाउँघरमा।

हुँदैहुन्न बिश्वास भन्थ्यौ भुरामा ।।२।।

 

कहाँ हुन्छ एकै फिटिक्कै हुँदैन ।

यता काठमाडौँमा उता बाजुरामा ।। ३।।

 

लजाएर तिम्ले नहेरे'नि हुन्छ ।

टुना हुन्छ भन्छन् बजेको चुरामा।।४।।

 

कहाँ गै हराएछ ? ब्रम्हाण्ड सारा -

उचाल्ने पुरै जोस् थियो पाखुरामा ।। ५।।

Puru Rijal Dhading min

पुरु रिजाल धादिङ

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood