1478958692 banner ad format

 
 

गजल

देखादेख भएकाे त धेरै भाे ।
बाेलिहाल्न पनि अप्ठेरै भाे ।।

अबसर् यसरी पनि अाउँदाे रहेछ,
ऊ ठेस् लागेर लड्नु मनेरै भाे ।।

उनले धन्यवाद भन्न पनि सकिनन् ।
मैले के भाे ? भनेँ, जीत् मेरै भाे ।।

हे ईश्वर अब यही एउटा वर दे,
"तँलाई मन् परेकाे तेरै भाे" ।।

 

Puru Rijal thamkre Dhading

पुरू रिजाल (थाँक्रे धादिङ्ग

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood