1478958692 banner ad format

 
 

हिड्दा हिड्दै भासिन्छ कि पैताला भने डर छ

कता गइ सकिएला यो हाडछाला भन्ने डर छ

अरबौंको सम्पत्ति छ निसन्तान बा आमालाई

मरिजादा यो सम्पती कस्ले खाला भन्ने डर छ

बेग्लै छ जिन्दगीमा एक्लै हुनु को मज्जा पनि

न आइजाला भन्ने डर न गैजाला भन्ने डर छ

जवानीले भरिएका प्यारी घरमा,म परदेश छु

कतै बिग्रीन्छ कि घरको चाला भन्ने डर छ

 बा को काध माथिको भार थाम्न सकिएन

साहुहरुले लगाउलान् घरमै ताला भन्ने डर छ

 

Raaz Bista gajal

 

लेखक : राज बिष्ट 

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood