staff news

सारा कर्मचारी नेताकै गुलामी जस्तो लाग्छ
त्येसैले नै जन्ताको भलादमी जस्तो लाग्छ

एउटै काम बराबर गरिरहेको देख्दा रिस उठ्छ
साच्चिकै आजभोली का नेताहरु मलामी जस्तै लाग्छ

ठ्याक्कै नेताको व्यवहार कुकुरको जस्तो देख्दा
खै किन जो नेता पनि हरामी जस्तो लाग्छ

आफ्नो जिन्दगीको पनि आश लाग्दैन
किनकि जिन्दगी पनि पिउने पानी जस्तो लाग्छ

आज भोलिका मेडिकल को पनि बिस्वास लाग्दैन
त्येहि भएर डकटर पनि धामी जस्तो लाग्छ

लोकेन्द्र बोहरा

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर