1478958692 banner ad format

कला साहित्य

धन योन्जनको प्रियेशीसित गुनासो

जुनसित रुप साट्यौ र त तिमी माल भयौ फूललाई आफै ठान्यौ र त तिमी लाल भयौ प्यासी यौवन नशिलो मुस्कान हेर्नेहरु यहॉ दिल छेड्यौ नजरले र त तिमी कमाल भयौ लोभिनेहरु लाम लाग्छन् तिम्रा सौन्दर्यसँग पागल बने जवानहरु र त तिमी वेहाल भयौ जवानीको जोशमा धन साट्ने प्यासी तनहरु मान्छेस ... ....

नविन शर्माको कविता 'आँशु'

आँखाबाट बर्षियो आँशु भेट्टायो आफ्नै तटबन्द र भत्कायो सहनशिलता पोखियो गालै गाला आँशुको पनि प्रकार हुदो रहेछ कहिल्यै सुखमा त कहिल्यै दुखमा कहिले पिडामा त कहिल्यै छटपटिमा मैले गरिब हरुको आँखामा आँशु देखेको छु धनी हरुको आँखामा आँशु देखेको छु न्यायिक हरुको आँखामा पनि र सामन्त हरुको आँखामा पनि कोहि ... ....

कविता: मेरो देशको सिमाना

सानैमा पढाइन्थ्यो नदी सीमाना भयो भने आधा-आधा हुन्छ, जवान भएर सीमा हेर्न गएँ अनि देखेँ, बेग्लै रहेछ वास्तविक सीमाना मेरो देशको । छिमेकीले मिचेको सम्झौताले थिचेको मेरो देशको सीमाना नदीबाट सर्दै सर्दै धैरै साँगुरिइसकेछ । दसगजाले छेकेका सिमानाभित्र नअटेर मेरो देश मनको सिमाना मिचेर विश्वभरि छ ... ....

कविता: आऊ, मलाई बलात्कार गर !

कामबासनाको मानसिक रोगले ग्रस्त ओ ! कलियुगका पुरुष आऊ ....... ! म माथि भोग गर्न तिम्रो इमोसन तृप्त पार्न तयार छु म र हरेक हिसाबबाट बलात्कृत हुन पनि । मेरो रुप नहेरी आऊ उमेर नसोधि आऊ साईनो बिर्सेर आऊ योजना तय गर्दै मानसिक रोगी जस्तै सुस्तरी आऊ अनि झम्ट तिमी मलाई बाघले पठ्याङग्रीलाई पा ... ....

कविता: दुरूह जिन्दगीको पुस्तक

यी सबै सहनु जिन्दगीको एक उच्च विद्यालयको अध्यन समापन गर्नुझैँ रहेछ । जिन्दगीले अझै कति पाठहरू पढाउनै बाँकी छ अनुभूतिका अझै हजारौँ पाठशालाहरू एक-दुई-तीन गरी चहार्नै बाँकी छ । योगमायाको दुखको दिनहरू सम्झिंदा आफ्नो भन्दा अझै कमै लाग्छ योगमायाको त्यागका पानाहरू पढ्दा जति दुरूह लाग्यो तर त ... ....

yummyfood