1478958692 banner ad format

कला साहित्य

शान्ति शर्माको 'अम्लान फूल' लाई गजलश्री !

यस बर्षको गजलश्री पुरस्कारबाट गजलकार शान्ती शर्मा पुरस्कृत हुनुभएको छ । शर्माको 'अम्लान फूल' गजलसंग्रहका लागि यो पुरस्कार दिइएको हो । बुधबार चितवनमा आयोजित एक कार्यक्रममा शर्मालाई यो पुरस्कार अर्पण गरिएको हो । ... ....

कविता: हामी सबै मान्छे हौं

आमाको कोखबाट खसेका ढुंगा एक, म हुँ सबैको शीर मेरो पाउमा पर्छ, सबैले ढोग्छन् अर्को, म नै हुँ जो सबैको पाउबाट कुल्चिन पुग्छु तर हाम्रो जन्मथलो एउटै हो- भीर । एक- म हुँ सिग्रेट सबैको हानी गर्न जल्ने गर्छु अर्को- म हुँ दीयो सबैको दीर्घायुको लागि जल्ने गर्छु ! तर जलाउने एउटै बस्तु हो हामी दुबैलाई ... ....

बलात्कार विरुद्ध सुगिता शाह, कवितामा आक्रोशको आगो

आमा मलेसिया उडेपछी बा मलाई औधि माया गर्थे खुबै सुममुम्याउथे चुम्बन बर्साउथे एक रात बाकै काखमा म खुब चिल्लाएंँ-गुहार मागें सुन्ने कोही थिएन । त्यो रातपछि मेरा बा बा मात्र रहेनन् । तिमी त सारै टाठी छौ भन्दै गुरू, गाला जोड्न आउथे मैले क्लास वर्क गरिरहदा एकोहोरो क्वारक्वार्ति हेर्थे उनी मैले गरेक ... ....

ओम कार्की साहित्य पुरस्कार तथा सम्मान वितरण

गजलकार एवम साहित्यिक पत्रकार गोर्खे साँइलो (ऋषिप्रसाद लामिछाने) लाई ओम कार्की स्मृति गजल रत्न सम्मान, गजलकार घायल श्री (लोकनाथ भुषाल) लाई ओम कार्की स्मृति सिर्जनशील पुरस्कार र सम्मानसहित गजलकार एवम कथाकार मन्दिरा मधु श्रीलाई ओम कार्की स्मृति पुरस्कार सहित सम्मान ... ....

कवि सुमिना 'अभिलाषी'को समयसित गुनासो

अहँ, यो पालि पनि विश्राम पाएनन् सधै दशैं आँउदा सम्झनामा बिभोर भएर सालौंं पहिँले युद्धमा हराएको बेबारिसे कान्छो छोराको प्रतीक्षामा घरको दलिनमा बस्दै तगारोसम्म बिच्छाइएका वृद्ध आमाका थकित- थकित आँखाहरूले । ... ....

yummyfood