1478958692 banner ad format

कला साहित्य

बलात्कार विरुद्ध जया शर्माको कविता

चलिरहेछ नाटक कहिल्यै भएन जसको पटाक्षेप पिताको रोजाइमा बिदाई भएर गएकी चेलीको लुटिएथ्यो अस्मिता कामातुर बाट र उनैले सजाय पाइन् युगौँसम्म शिलारूप। कहिले सम्म ? कहिलेसम्म नयन कोशी-कर्णाली बगाउँदै बस्ने ? लुटिएको लाज, चोइटिएको मुटुसँगै कि त संसार त्याग्न बाध्य बन्ने अथवा आफू जिउँदो लास भएर आँखै अघि ... ....

अदिप अधिकारीको समसामयिक कविता

दशैं मुस्कुराएकाे मखमली भेट्नलाई अाएथ्याे खुब हर्ष बाेकेर तर मान्छेहरूले मन्दिरतिर पुर्याए अनि काटिदिए उसकै नाममा बाेका राताे रगतले नुहाइदिएपछि कुरूप भयाे उसकाे रूप उसकाे कुरूप रूप देखेर मखमली फुल्न सकेन , मुस्कुराउन सकेन र बैरागी भएर फर्कियाे दसैँ । ... ....

तिम्रै याद हजार पल्ट मनमा आयो असाध्यै किन ?

तिम्रै याद हजार पल्ट मनमा आयो असाध्यै किन तिम्रै आत्मपरात्म खोज्छ मन यो वैराग्य भै ढाट्दिनँ । देख्दा केवल रात काल सपना साह्रै खुसी हुन्छु म जो जो रात हुँदैन भेट सपना एक्लै बसी रुन्छु म ।। १ थाहा छैन नसोध है भइसक्यौँ माछा म पानी तिमी साँच्चै जादु ... ....

तारा केसीको यौटा सुन्दर कविता

दुईचार पैसा कमाउन सक्ने सरकारी सिन्दुर पहिरिएकाे पति म तिम्राे तर त्याे दिन म ढाक्रे बराबरकाे भएँ मेरा यस्ता मजबुरीमा कहिले गुनासाे गरिनाैं तिमी मेराे पिरमा फुल्याै शिरमा फुल्याै कहिले न अाेइलाउने अजम्वरी मेराे मनमा फुल्याै मखमली ! ... ....

आश्रमको साहारा (कविता) -बिष्णु ढुंगाना

व !! फर्केनौ कहिले शहरबाट र, बिर्सियौ आफ्नो गाउघर बिर्सियौ, आफै उफ्रेको आँगन बिर्सियौ, आफ्नै साथी-संगी । तिमीलाई हुर्काउँदा उठेका हातका ठेला बस्न नपाउँदै आज बिर्सियौ आफ्नै आमा । कति स्वार्थी छ, यो शहर सुन्दैन कसैको चित्कार । सुन्दैछु तिमी पनि हर्षले बिभोर भाको छौ रे जसरी तिम्रो आगमनमा मेरो खुश ... ....

yummyfood