1478958692 banner ad format

कला साहित्य

कविता : आमालाई सम्बोधन

यो सम्बोधन मेरो तिमी सुन्दैछ्याै नि ? बिर्सन त कहाँ सक्छ्याै र तिमी मलाई अाखिर तिम्रो रगत न हुँ म तिम्रै अंग तिम्रै अंश मात्र अहिले तिम्रो विवशता र बाध्यताको त्यो भुमरी हुँ म जो तिम्रो न्यानो कोखबाट अलगिएर अाज यो फोहोर मैलोको कन्टेनरबाट तिमीलाई बोलाउँदै छु मेरी लाचार अनि विवश अामा ! हो म तिम ... ....

कल्पना काफ्लेको कवितासंग्रह 'भाव सरोवर' सार्वजनिक

कल्पना काफ्लेको कवितासंग्रह भाव सरोवरको शनिबार काठमाण्डौमा लोकार्पण भएको छ । प्रमूख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरे, बिशेष अतिथीहरू डा रामप्रसाद ज्ञवाली, डा खगेन्द्रप्रसाद लुईंटेल, डा कोषराज न्यौपाने, डा प्रभा भट्टराई, भुवनहरी सिग्देल, डा भागवत आचार्यबाट संयुक्त ... ....

कुकुरलाई मान्छे घोषणा गर्न सूर्य चापागाईंको माग

सरकार! सडक किनारामा खुलमखुल्ला रति क्रीडा गर्दा कुकुरहरूले हामीलाई ढुंगा हाने, यौनाङ्गमा लौरा बर्साएर रगतपच्छे पारे। सरकार! हामी कुकुर होइनौँ, लुकी लुकी बलात्कार गर्दैनौँ सुहागरात मनाउन खर्च छुट्याउँदैनौँ तर बफादार छौँ, हस्तमैथुन गर्दैनौँ लुगा लगाउँदैनौँ तर सभ्य छौँ । हाम्रा घ्राण शक्ति ... ....

प्रेमीहरूलाई एक स्रस्टाको प्रश्न: अरू के-के माग्छौ ? माग ।

मैले आफ्नै मृगौला बेचेको बर्षौं भयो । उपचार बिना बाबा बितेको बर्षौं भयो ।। आज बिहानै भिताको तस्बिर बोल्यो 'दिदी, तिमीसँग नखेलेको बर्षौं भयो ।' मैले सकिनँ आमाको मुस्कान फर्काउन साहुले लालपुर्जा लगेको बर्षौं भयो । बेपत्ता दाइको ठेगाना म कहाँ पाउनु ? आँसुले एउटा चिठी लेखेको बर्षौं भयो । ... ....

कविता: वीरगञ्ज यस्तो भन्छ

म ग्रीष्ममा अखप गर्मी छु, शिशिर हेमन्तमा अौधि जाडो पनि छु, प्रकृतिको धर्म हो यो , मलाई दाेष नदिनू, मलाई लामखुट्टेकाे सहर मात्र नभन्नू, मलाई उद्योग, व्यापारकाे केन्द्र मात्र नठान्नू, हो, मेराे परिसरमा धनका अधिकारीहरू छन् अकूत सम्पत्तिवाला मनका भिखारीहरू पनि छन् तर महाशय, मेरो इतिहासका पृष्ठहरू पढ् ... ....

yummyfood