Header
Loading...

दृष्टिविहिन गायिका मेनुकाको झ्याना कुटी झ्याई झ्याई

काठमाडौँ, १८ पुस | पुष्कर सुनुवार र मेलिना राईको स्वरमा रहेको झ्याना कुटी झ्याई झ्याई  बोलको गीतको कभर रिलिज भएको छ । कभरमा गायिका मेनुका पौडेल र मोहन मगरले पनि स्वर दिएका छन् । गायिका मेनुका पौडेल दृष्टिविहिन हुन् । निकै संघर्षका साथ सांगीतिक क्षेत्रमा खुट्किलो चढ्दै गरेकाले यो गीतको भिडियो हेरेर साथ दिन गायिका पौडेलको आग्रह छ । 

git

यो गीतमा अहिलेसम्म झण्डै १० जोडिले स्वर दिइसकेका छन् भने अरु केहीले पनि अझै रेकर्ड गराइरहेका छन् ।  गायिका मेनुका, रेडियो नेपालमा भएको नेपाली आधुनिक गीत प्रतियोगिता २०७२ सालको विजेता हुन् । उनले सुवासचन्द्र ढुंगेलको रचना कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा बोलको गीत गाएकी थिइन् ।

 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, ७ माघ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तु... विस्तृतमा


लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं, ६ माघ । प्रिमियर क्लवहरु लिभरपुल र साउथह्याम्पटन एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश... विस्तृतमा
View more

जीवन शैली

View more

शिक्षा/स्वास्थ्य

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com