Header
Loading...

सन्तानको आमा हुन रहर लागेको छ : रेखा थापा

rekha काठमाडौँ,  १९ पुस | केही दिन अघि मात्रै राप्रपा नेपालमा प्रवेश गरेकी नायीका रेखा थापाले सन्तानको आमा हुन रहर लागेको बताएकी छिन्।


उनले विवाह गर्ने समय पनि आएको र मिलेमा केही वर्षमा विहे समेत गर्ने बताइन्। दाङको घोराहीमा शनिवार भएको एक अन्तरक्रियामा बोल्दै रेखाले चलचित्रमा मात्रै नायीका बनेर महिलाको मुद्दा उठाउन कठिन हुने भएकाले राजनीतिमा आएको तर्क गरिन्।


अब राजनैतिक नायीका बन्ने उदघोष गर्दै उनले महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको बताइन्।


राप्रपा नेपालमा प्रवेश गरेयता रेखा थापा राजनैतिक रुपमा निकै सक्रिय हुन थालेकी छिन्।नेपाली हेडलाइनकाे सहयाेगमा

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, ७ माघ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तु... विस्तृतमा


लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं, ६ माघ । प्रिमियर क्लवहरु लिभरपुल र साउथह्याम्पटन एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश... विस्तृतमा
View more

जीवन शैली

View more

शिक्षा/स्वास्थ्य

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com