Header
Loading...

फिल्म 'हिटलर'को म:म चाउमिन बोलको गीत सार्वजनिक

काठमाडौँ, १९ पुस | अर्को बर्षको जेठ १२ लाई प्रदर्न मिति तय गरेको फिल्म 'हिटलर'को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । 'तिमी चाउमिन खाँदै, म मःम बजाउँदै' बोलको रोमान्टिक अडियो युट्युवबाट बाहिर आएको हो । 

दर्शकलाई 'क्याची' लाग्नसक्ने उक्त गीतमा लोचन घिमिरे र श्रेया सोताङको स्वर छ । शब्द तथा संगीत पनि लोचनले नै भरेका छन् । गीतको भिडियो भने अझै तयार भएको छैन् । 

 

सौरभ ढकाल निर्देशित फिल्म 'हिटलर'मा सोहित मानन्धर र नव अभिनेत्री समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो फिल्म निर्माण गरेको हो ।

 

 रोमान्टिक कथामा तयार भएको  फिल्मको छायाँकन (उल्लेखित गीत बाहेक) सकिएको छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले  फिल्मको निर्माणमा सहकार्य गरेका छन् ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

पूर्व कप्तान प्रशिक्षकका रुपमा फर्किंदै

काठमाडाैं, ८ माघ । लिभरपुल तथा इंग्ल्याण्डका पूर्व कप्तान स्टिभन जेरार्ड प्रिमियर लिग क्लब लिभरपुलमा फर्किने भएका छन् । जेरार्ड लिभरपुलको युथ टिमको प्रशिक्षकका रुपमा क्लब फर्किन लागेका हुन् । ३६... विस्तृतमा


इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, ७ माघ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबा... विस्तृतमा
View more

जीवन शैली

View more

शिक्षा/स्वास्थ्य

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com