Header
Loading...

चीनको बालबालिका स्कुलमा अन्धाधुन्ध चक्कु प्रहार, ११ जना घाइते

काठमाडौं, २१ पुस ।

चीनमा एक व्यक्तिले बालबालिकाको विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ११ जना बालबालिका घाइते भएका छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

चीनको गुआङ्गजी प्रान्तमा रहेको मन्टेश्वरी विद्यालयमा आक्रमण भएको हो । आफ्नो छोरालाई लिन आएको भन्दै विद्यालय भित्र पसेका व्यक्तिले बालबालिकालाई आक्रमण गरेका हुन् ।

गाउँमा झगडा भएको र त्यसको बदला लिन ति व्यक्तिले बालबालिकामाथि आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

मस्तिष्क दान गर्न वैज्ञानिकहरुको अपील

काठमाडौं । वैज्ञानिकहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न सबैसँग अपील गरेका छन् । अनुसन्धानका लागि अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउन वैज्ञानिकले आग्रह गरेका हुन् । डिप्रेसशनसहित... विस्तृतमा


अपराधबाट जोगिन नाम परिवर्तन अपराध लुकेन

काठमाडौँ  ।  ‘अपराध जति लुकाए पनि लुक्दैन’ । यस्तै घटना भयो, कास्की सिद्धका ४३... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com