Header
Loading...

मेलम्चीको पानीले सुन्दरीजलमा बिजुली निकाल्ने

काठमाडौं, २३ पुस ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिने त सबैलाई थाहा भएकै कुरा हो । तर मेलम्चीको पानीबाट सुन्दरीजलमा दई सय किलोवाट बिजुली पनि निकाल्ने भएको छ ।

मेलम्ची खानेपानीका लागि चाहिने बिजुली आफैले उत्पादन गर्ने सुरुकै डिजाइन अनुसार काम भइरहेको मेलम्ची विकास समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले बताए ।

उहाँका अनुसार दुई सय किलोवाट बिजुली उत्पादनका लागि आवश्यक पूर्वाधारको काम मेलम्चीको सुरुङ निर्माण सँगै सकिनेछ ।

मेलम्चीको पानी सुन्दरीजल आउने दिनदेखि नै बिजुली पनि बाल्ने गरि काम भइरहेको छ । उत्पादित बिजुली मेलम्ची खानेपानीको लागि आवश्यक उपकरण सञ्चालन गर्न प्रयोग हुने उनले बताए । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

जय बहादुर चन्द नयाँ आइ.जी.पी.पदकाे प्रवल दावेदार

यति बेला नेपाल प्रहरीको २५ औं आइ.जी.पी. को होला भन्ने अनेक अड्कलबाजी देश एबं प्रहरी संगठन भित्र भइरहेका छन् । अागामी फाल्गुन २ गते हालका IGP उपेन्द्रकान्त अर्याल र सबै जना AIGP हरु ३० बर्षे से... विस्तृतमा


धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न

महोत्तरी, ८ माघ  । महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमा... विस्तृतमा
View more

विज्ञान/प्रविधि

View more

कला साहित्य

View more

शिक्षा/स्वास्थ्य

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com