Header
Loading...

इरानका पूर्व राष्ट्रपति अलि अकबरको निधन

एजेन्सी, २५ पुस

इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उनलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उनी राष्ट्रपतिमा रहे भने सन् २००५ को चुनावमा हार व्यहाेराे । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा  गरेको छ । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

काठमाडौं, ८ माघ । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। यो खबर हामीले... विस्तृतमा


भारतीय झलक दिखला जा’को ट्रफि नेपालकी तेरिया मगरलाई

काठमाडौं, ७ माघ । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com