Header
Loading...

निजामति कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

काठमाडौं, २७ पुस ।

तपाई निजामति कर्मचारी हुनुहुन्छ भने तपाईका लागि खुशीको विषय हुनसक्छ, आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको अनिवार्य अवकास पाउने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउँदैछ ।

आजको मन्त्रिपरिषद बैठकमा निजामती ऐनको पाँचौ संशोधन विधेयक स्वीकृतका लागि पेश हुँदैछ । मन्त्रिपरिषद स्रोतका अनुसार विधेयक स्वीकृत गरेर परामर्शका लागि लोकसेवा आयोगमा पठाइने छ ।

यसैगरी मन्त्रिपरिषदले संघीयतामा कर्मचारी समायोजनको विधेयक समेत स्वीकृत गर्दैछ । संघीयतामा जाँदा सरकारले केन्द्रीय तहमा भर्ना भएका कर्मचारीलाई नै स्थानीय तहमा समेत परिचालन गर्नेगरी कर्मचारी समायोजन विधेयक अघि सारेको थियो । यो विधेयकलाई पनि मन्त्रिपरिषदले स्वीकृत गरी लोकसेवाको सहमतिका लागि पठाउने छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

टेलिकमले सेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गर्ने

सबै भन्दा बढी नाफा कमाउने दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले यहि फागुन ३० मा ९ औ बार्षिक साधारणसभा डाकेको छ। नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु मध्ये सबै भन्दा बढी चुक्ता पुंजी भएको टेल... विस्तृतमा


पूर्वाधार शिखर सम्मेलन आजदेखि काठमाडौँमा

काठमाडौँ ।   नेपालको पूर्वाधार विकासका लागि सिर्जनात्मक सोच, प्रविधि र विधि पहिचान गर्ने उ... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com