Header

अर्थ बाणिज्य

अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएनन्

काठमाडौँ। भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्याएको थियो । बिमा समितिका... विस्तृतमा

२१.६२ अंकको गिरावटसँगै नेप्से परिसुचक १३२२.९८ अंकमा

काठमाडौं। सेयर बजार लगातार चौथो दिन पनि झरेको छ। बजारमा २१.६२ अंकको गिरावटसँगै सुचक १३२२.९८ अंकमा आएको छ। दिनभरीमा १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबै उपसुचकहरु रातो भएका छन्। बिमा १७९ अंकले झरेको छ भने वाणिज्य बैंक समूह साढे १८ अंक तल ओर्लिएको छ। होटल ४४.३९, विकास बैं... विस्तृतमा

बैंकहरूको नाफा उच्च, १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मुलुकका १७ वाणिज्य बैंकले १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आव (०७२/७३) को दोस्रो त्रैमासको तुलनामा ५६.१८ प्रतिशतले बढी हो । यो खबर आजको कारोबारमा छ । मंगलबारसम्ममा १७ वाणिज्य बैंकहरूले पुस मसान्त... विस्तृतमा

पूर्ण क्षमतामा विद्युत् उत्पादन भएपछि व्यवस्थापनमा सहज

काठमाडौं । पाँचओटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमामात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहजरुपमा सम्बोधन गर्न सम्भव भएको छ ।                                            ... विस्तृतमा

क्यान्जेन माइक्रो हाइड्रोपावर बन्दै

रसुवा । कादूरी नामक गैससको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ ।  भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्... विस्तृतमा

दोहोरो अंकले झर्यो सेयर

काठमाडौं। दोहोरो अंकले झरेको शेयर बजारमा कारोबार रकममा गिरावट आएको छ। दिनभरीममा १३४ कम्पनीको २३ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। ब्रोकरहरुका अनुसार किन्ने र बेच्ने दुबै खाले लगानीकर्ता भएपनि उनीहरुले 'कोट' गरेको मूल्यमा धेरै अन्तर भएकाले किनबेच रकम झरेको हो। 'चार... विस्तृतमा

चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माण अन्तिम चरणमा

दार्चुला। दार्चुलाको चमेलिया नदी बलाँचमा सन् २००७ मा सुरु भएको निर्माणाधीन चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माण अन्तिम चरणमा पुुगेको छ ।   सुदूरपश्चिमको प्रख्यात चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुपले काम तीव्र रुपमा अगाडी ब... विस्तृतमा

शेयर बजार १८ अंकले ओरालो लाग्यो

काठमाडौं । खुल्ने बित्तिकै तिब्र गतिमा घटेको शेयर बजार केहि सम्हालिएर बन्द भएको छ।  साढे १२ बजे सम्ममा २८ अंकले घटेको बजार त्यसपछि केहि  'रिवाउन्स' भएर बन्द भएको हो।  आइतबार नेप्से परिसूचक १३६४.५० अंकमा आइपुगेको छ। जुन, १७.९५ अंकको गिरावट हो। होटल बाहेक सबै उपसूचक घटेका छ... विस्तृतमा

१० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने

काठमाडौं | अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने भएको छ । आइतबारदेखि १० भन्दा कम कित्ता शेयर पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच... विस्तृतमा

भलिबल र बास्केटबल मैदान निर्माण

पोखरा। कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ ।  प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थ... विस्तृतमा

सरकारले माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाउने

काठमाडौं,२२ माघ  । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ। आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्प... विस्तृतमा

बोइलर चल्लाको मूल्य बढ्यो

काठमाडौं, २२ माघ । नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा पाँच बढाइएको हो । यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडे... विस्तृतमा

प्रणय दिवसमा रु ५० लाखको गुलाब

काठमाडौँ, २२ माघ । प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ ।  ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरि... विस्तृतमा

लक्ष्मी बैंकको नाफा ३४ प्रतिशत, हिमालयनको २८ प्रतिशतले वृद्धि

लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३४ दशमलब ०१ प्रतिशतले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा ३३ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा ४० करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।  यस अवधीमा बैंकले ३५ दशमलव १४ प्रतिशतले बढाएर ५५ अर्ब ५... विस्तृतमा

कालीगण्डकी दोभानबाट ५०० वाट बिजुली उत्पादन

 कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० वाट क्षमताको बिजुली उत्पादन गरिएको छ ।  बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन गरी बेनी बजारका बैंकरोड,... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com