Header

अर्थ बाणिज्य

चीनले १५ अर्ब ६० करोड अनुदान दिने

काठमाडौं, १५  पुस | चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । रसुवागढी – स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अ... विस्तृतमा

कृषि बिकास बैंकको लाभांश घोषणा

काठमाडौँ, १४ पुस | कृषि विकास बैंक लिमिटेडले गत बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १४ मा बसेको संचालक समितिको बैठकले २० प्रतिशत शेयर लाभाश र कर प्रयोजनको लागि  १.०५३ नगद लाभाश प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।   उक्त प्रस्ताव बैंकको साधारण सभाले पारीत गरेपछ... विस्तृतमा

भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा

ललितपुर, १४ पुस । सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।  मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ ।... विस्तृतमा

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन नहुने

काठमाडौँ, १४ पुस । दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् ।  दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज यहाँ संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी... विस्तृतमा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १४ पुस | आज  बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार  प्रति तोला ५२  हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ४  सय ५० रुपैयाँमा कारोबार भैरहेको... विस्तृतमा

विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएन

सन्धिखर्क, १४ पुस । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन ।  सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेक... विस्तृतमा

भारतले नेपाल र भुटानमा रहेका पुराना नोट साट्न विशेष व्यवस्था गर्ने

नयाँदिल्ली, १४ पुस | भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर... विस्तृतमा

मेलम्चीको सुरुङमार्ग निर्माणको आज ‘ब्रेक थु्र’ हुँदै

काठमाडौँ, १३ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य आज ‘ब्रेक थु्र’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ ।  कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न ब... विस्तृतमा

किन घट्दै छ सेयर बजार, घट्ने ११ कारणहरु यस्ता छन

नेप्से परिसूचक १४ सय नजिक पुुगेको छ भने कारोबार रकममा पनि उस्तै पहिरो गइरहेको छ । बजारको अवस्था र त्यसलाई प्रभाव पार्ने कारणहरुको केस्रा केलाउने हो भने बजारको यो पहिरो तत्काल रोकिने अवस्था छैन । बजार अझै तल झर्नसक्ने प्रशस्त आधारहरु छन् । तर पछिल्लो कालमा बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्... विस्तृतमा

५ सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने

उर्लाबारी (मोरङ), १३ पुस । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ ।  जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जना... विस्तृतमा

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको हकप्रद लिलाम गर्ने

काठमाडौँ, १३ पुस | गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले २८ हजार २ सय ८५ दशमलब ५० कित्ता हकप्रद लिलाम बढाबढ बिक्रि गर्ने भएको छ। इच्छुक लगानीकर्ताले पुष २० देखि लिलामीको सेयरका लागि पुष २९ भित्र आबेदन दिन सक्ने गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइब... विस्तृतमा

बस्ती बनाउन धुर्मुश मुसहरबस्ति बर्दिबासमा

आरके महतो/ बर्दिबास(महोत्तरी), १३ पुस | मुहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन्... विस्तृतमा

३ दिनपछि बढ्यो सुनको भाउ

काठमाडौं, १३ पुस | तीन दिन स्थिर रहेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको दुई सय रुपैयाँले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउमा मंगलबार... विस्तृतमा

पूर्वपश्चिम राजमार्गका दर्जनौँ पुल जोखिममा

धनुषा, १३ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा–महोत्तरी जिल्लामा पर्ने एक दर्जनभन्दा बढी पुल जोखिममा परेका छन् ।  धनुषाका बसाइ, औरही, हर्दिनाथ, जलाद, चारनाथ र कमला नदीका पुल र महोत्तरीका रातु, भब्सी, गन्डन्ता, मरहा, ढोलनखोला र बाँके लगायत नदीमा पुलमुनिबाट ढुङ्गा–गिट्टी उत्खनन... विस्तृतमा

नेपाली सिम १ सय भन्दा बढी देशमा चल्ने

काठमाडौँ, १३ पुस |  नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय १० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् । सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com