Header

अर्थ बाणिज्य

नेपाल एसबिआई बैंकको एफपीओ बिक्री खुला

काठमाडौँ, १० पुस | नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ साधारण सेयर (फर्दर पब्लिक अफारिंङ) गर्ने भएको छ। बैंकले पुष १० अर्थात आइतबारदेखि एफपीओ बिक्रि खुला गर्ने घोषणा गरेपनि आज क्रिश्मसको सार्वजनिक बिदा परेकाले सोमबार देखि मात्रै एफपीओ निष्काशन हुने भएको हो। बैंकले प्रिमियम मूल्यमा परिमार्जन गरि... विस्तृतमा

लगानी बोर्डको ढिलासुस्तिमा सांसदहरुको आपत्ति, लगाए आरोप

काठमाडौँ, १० पुस । लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएक... विस्तृतमा

प्रसङ्ग धादिङ महोत्सव : सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा

मलेखु (धादिङ), १० पुस । धादिङबेंसीमा यही पुस ७ गतेदेखि सञ्चालित धादिङ महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ ।   विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ । बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि... विस्तृतमा

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साधारण सेयर निस्कासन गर्ने

काठमाडौं, १० पुस । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुस २० गतेबाट आयोजना प्रभावितलाई साधारण सेयर निस्कासन गर्ने भएको छ। लमजुङ जिल्लावाशीले सेयरमा आवेदन माघ ५ गतेसम्म भर्न पाउँछन्।   कम्पनीले १०० रुपैयाँ अंकित दरका दुई लाख ७० हजार कित्ता सेयर जारी गर्न लागेको हो। सेयरमा कम्तिमा ५० कित्ता र वढिमा... विस्तृतमा

१५७ प्रतिशतले बढ्यो कुल सेयर कारोबार रकम

काठमाडौँ, १० पुस | नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको ताजा अवस्था सार्बजनिक गरेको छ । बैंकले सार्बजनिक गरेको ताजा अवस्था आर्थिक वर्ष २०७३÷७४ को चार महिनासम्मको तथ्याङ्कमा आधारित छ ।  जस अनुसार बैंकले यस समिक्षा अवधिमा नेप्से सूचकाङ्कमा ५५.५ प्रतिश... विस्तृतमा

सुनको मूल्य बढ्यो

काठमाडौँ, १० पुस | आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। शुक्रबार  प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजारमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहे... विस्तृतमा

विस्थापित हुँदै छन् कृषक उखु खेतीबाट

मोरङ, १० पुस । मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ ।  एक वर्षअघि सम्म आफ्नो परिचय कृषक भनेर दिन्थे भने अहिले व्यवसायी । कदमाहाका राय मात्रै होइन केही... विस्तृतमा

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणकार्य : पर्यटक बस नरोकिने

चितवन, १० पुस । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह ग... विस्तृतमा

उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाईने

काठमाडौं, १० पुस | उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाईने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरको समाचार आजको नयाँ पत्रिकामा छ । ढलको पानी प्रशोधन गर्न... विस्तृतमा

मुसहरको मुहारमा मुस्कान ल्याउन धुर्मुस सुन्तलीलाई ४० लाख सहयोग

काठमाडौँ, ९ पुस | तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चाल... विस्तृतमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ, ९ पुस। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।   शुक्रबार सार्वजनिक गरिएको समीक्षामा मुलुकको समष्टिगत आर्थिक गतिविधि सुधारोन्मुख रहेको जनाइएको छ । समीक्षा अवधिमा वित्तीय क्षेत्रका प्रमुख परिसूचकहरु पनि सुधारो... विस्तृतमा

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने

काठमाडौँ, ९ पुस | नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी थालेको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक डेढ वर्षमा प्राधिकरण ऐन अनुसार साधारण शेयर जारी गरि नागरिकलाई लगानीका लागि आग्रह गरिने जानकारी दिएका छन् । प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण से... विस्तृतमा

पिडित भन्छन : ‘यति पैसाले कसरी घर बनाउनु'

काठमाडौँ, ९ पुस | चोकटी गाविस–३ की ५५ वर्षीया राममाया थामीले दसैंअघि नै सरकारले भूकम्पपीडितका लागि घोषणा गरेको ५० हजार रुपैयाँ अनुदान रकम हात पारिसकेकी छन्। घर निर्माणका लागि दिएको अनुदान रकम पोल्टामा राखेको चार महिना पुग्न लागेको छ। चिसो टहरोमा रात बिताएको पनि राममायाले लामो समय भइसकेको छ तर... विस्तृतमा

मेलम्चीको पानी वितरण गर्न केहि स्थानमा नयाँ वितरण सञ्जाल नबन्ने

काठमाडौँ, ८ पुस । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ ।  आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागमा वितरण गर्न नसकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयल... विस्तृतमा

सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको साधारण शेयर निस्काशन

काठमाडौँ, ८ पुस | १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको साधारण शेयर (आइपिओ) सर्वसाधारणका लागि निष्काशन भएको छ । २१ लाख कित्ता शेयर निष्काशन गरेपनि कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहने १९ लाख ३२ हजार कित्ताका लागि मात्र आ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com