Header

अर्थ बाणिज्य

नेप्से परिसूचक १८ दशमलव ७८ अङ्कले वृद्धि

असार ९, काठमाडौं: साताको अन्तिम व्यापार दिनमा नेप्से परिसूचक १८ दशमलव ७८ अङ्कले बढेको छ । बजार खुलेको पहिलो आधा घण्टामा १ हजार ६ सय ६४ विन्दुमा पुगेको नेप्से ओरालो लागेर पुनः बढेको बजार अन्तिम समयमा उच्च विन्दु १ हजार ६ सय ७० विन्दुमा पुगेको थियो । यस दिनको इण्ट्रा डे भित्र नेप्से परिसूचक १ दशम... विस्तृतमा

माथिल्लो कर्णालीको क्षमताबारे विवाद कायमै

दैलेख, ९ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले नौ सय मेगावाटमा अगाडि बढाउने तयारी गरिरहेको बेला स्थानीयवासीले भने क्षमता बढी रहेको बताउँदै आएका छन् ।  क्षमताको विषयमा विवाद रहेका कारण स्थानीयवासीले विरोध गर्ने अवसर पनि पाए... विस्तृतमा

सिईडिबी हाइड्रोको १७ करोड ६१ लाख रुपैयाँको साधारण शेयर आउँदै

काठमाडौँ, ९ असार | सिइडिबी हाइड्रोले १७ करोड ६१ लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूंजी ५८ करोड ७० लाख रुपैंया रहेको कम्पनीले बुधबार सम्पन्न विषेश साधारण सभा मार्फत संस्थापक शेयरधनीलाई हकप्रद शेयर निष्काशन गरि ७६ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी बनाउने निर्णय गरेको हो ।... विस्तृतमा

६ वटा वित्तीय संस्था एकआपसमा गाभिँदै

काठमाडौँ, ९ असार | वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । नेपाल क्रेटिड एण्ड कर्मश बैङ्क, इण्टरनेशनल डेभलपमेण्ट बैङ्क, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैङ्क, कुमारी बैङ्क, सुप्रिम डेभलपमेण्ट बैङ्क र एपेक्स डेभलपमेण्ट बैङ्क एकआपसमा गाभिन लागेका छन् । यी संस्थाहरुको मर्जरसम्बन्धि प्रस्ताव पारित... विस्तृतमा

२१ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी विक्रि गर्दै राष्ट्र बैंक

काठमाडौँ, ९ असार | नेपाल राष्ट्र बैंकले आगामी असार १३ गते २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको ट्रेजरी विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ९ अर्ब र ३६४ दिने अवधिको १२ सय ९२ करोड रुपैयाँ बराबरको ट्रोजरी विक्रि गर्ने घोषणा गरेको हो । यसैबिच, राष्ट्र बैंकले बुधबार १ हजार करोड रुपैयाँ... विस्तृतमा

सुन चादीको मूल्य घट्यो !

काठमाडौँ, ९ असार | साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। हिजो बुधवार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य प्रति तोला ५ सयले सस्तो भई ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको कार... विस्तृतमा

नेपालको ट्राफिक व्यवस्थापनले ठूलो फर्को मार्दै; युरोप जस्तै बनाउने तयारी

८ असार, काठमाडौं । काठमाडौंमा अबको एक वर्षपछि मुख्य चोकहरुमा तपाईंले हात हल्लाउँदै गरेका ट्राफिक प्रहरी देख्न पाउनुहुने छैन । र, सवारी साधनहरु पनि ट्राफिक लाइटको सिग्नललाई फलो गरेर रोकिने र गुड्ने छन् । यो जोडेपछि पैदलयात्रुलाई बाटो काट्न पनि अहिलेजस्तो लामो समयसम्म कुर्नुपर्ने छैन । जेब्रा क्रसिङसँ... विस्तृतमा

नेप्से परिसूचक १८ दशमलव ७ अङ्कले वृद्धि

असार ८, काठमाडौं: बुधबार नेप्से परिसूचक १८ दशमलव ७ अङ्कले बढेको छ । पहिलो १० मिनेटको कारोबारमा १ हजार ६ सय ५१ हाल सम्मकै उच्च विन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछिको समयमा भने केही ओरालो लागेको थियो । मध्यान्तरमा स्थिर रहेको नेप्से दिन भरीको व्यापारमा १ दशमलव १५ प्रतिशतले बढेर १ हजार ६ सय ४७ द... विस्तृतमा

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले दिए मौद्रिक नीतिमा सुझाव

काठमाण्डौ । देशका विकास बैंकहरुको साझा संस्था डेभपलमेन्ट बैंकर्स एशोसिएनसले राष्ट्रबैंकले जारी गर्ने आगामी मौद्रिक नीतिमा तरलता व्यवस्थापन, ब्याजदरमा समानता, कृषि कर्जालाई प्राथमिकताका लागि विपन्न कर्जाको सीमामा बढोत्तरी र रियल स्टेटको लगानीमा नियन्त्रणका लागि स्पष्ट व्यवस्था समेटिनुपर्ने माग गर... विस्तृतमा

बाफियाको कुन बुँदामा कति करोडको डिल ?

काठमाडौं,८ असार। बैंक तथा बित्तीय संस्था सम्बन्धी विधेयक(बाफिया)कोे चौतर्फी आलोचना भएपछि मंगलबार अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको ‘बाफिया विधेयक पुनः विचारार्थ समितिमा फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पारित गर्दै व्यवस्थापिक संसदले विधेयक पुनः छलफलका लागि भनी अर्थसमितिमै फिर्ता पठा... विस्तृतमा

केन्द्रमार्फत बीस लघुजलविद्युत् परियोजना निर्माण

असार ७, म्याग्दी: धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत म्याग्दी जिल्लामा हालसम्म २० ओटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रमको सहयोगमा लघुजलविद्युत् परियोजना निर्माण भएको हो । निर्माण भएका २० ओटा परियो... विस्तृतमा

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक समितिमा फिर्ता

असार ७, काठमाडौं: सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  मङ्गलबार सदनमा प्रस्तुत गरेका  ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्क तथा वित्तीय स... विस्तृतमा

नेप्से परिसूचक १३.७१ अङ्कले वृद्धि

असार ७, काठमाडौं । मङ्गलबार नेप्से परिसूचक १३ दशमलव ७१ अङ्कले बढेको छ । जलविद्युत र बीमा समूहको परिसूचक उच्च अङ्कले बढेपछि नेप्से परिसूचक बढ्नमा टेवा पुगेको हो । यस दिन कारोबार खुले देखी उकालो लागेको नेप्से परिसूचक दिन भरीको व्यापारमा शून्य दशमलव ८५ प्रतिशतले बढेर १ हजार ६ सय २८ दशमलव ८१ विन्दु... विस्तृतमा

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक समितिमा फिर्ता

काठमाडौँ, ७ असार  । सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सदनमा प्रस्तुत गरेको ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंक तथा वित्तीय संस्थासम्बन्धी व... विस्तृतमा

भारतले स्वीकृति नदिंदा हुलाकी राजमार्गको काम ठप्प

काठमाडौं, ७ असार: संविधान घोषणापछि चिढिएको भारतले निर्माण स्वीकृति नदिँदा तराईका जिल्लाको विकाससँग जोडिएको हुलाकी राजमार्गको निर्माण कार्य हुलाकी राजमार्ग अलपत्र परेको छ । भारतको अनुदान सहयोगमा तराईका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ ५ वर्षअघि हुलाकी सडक निर्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com